Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

क्यानले बनायो पाँच समिति, को–को छन् संयोजक र सदस्य? (सूचीसहित)

नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न समिति गठन गरेको छ ।क्यानले दुई बर्ष कार्यकाल रहेका पाँच समिति गठन गरेको हो ।

क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदिप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो ।

can23.webp