Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कक्षा कोठाको अभावमा  ४ र ५ कक्षाका विद्यार्थी एउटै कक्षामा पढ्दै

हुम्लाको सिमकोट गाउँपालिका–१ दोजाममा रहेको चाङला हिमाल आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि एउटै कक्षामा राखेर ४ र ५ कक्षाका विद्यार्थीलाई पढाउँदै शिक्षक । 

कक्षा १ देखि ५ सम्म जम्मा ५२ जना विद्यार्थी छन् भने कक्षा ४ मा ४ जना, कक्षा ५ मा ३ जना विद्यार्थी  छन् तस्बिरः दाने बोहरा