डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–८ स्थित साइजलमा रहेको तापिरिचा माध्यमिक विद्यालय ।
नर्सरी देखि कक्षा १० सम्म पठन पाठन हुने यो विद्यालयमा यस शैक्षिक सत्रमा करिब दूईसय जना विद्यार्थी आवासिय रुपमा अध्ययन गर्दै आएका छन् ।
विद्यालय परिसरमा रहेको गुम्बामा बिहान र बेलुकी विद्यार्थीलाई ध्यान गराइन्छ ।
तस्बिर: कुलदीप न्यौपाने