Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

‘रुद्रायणीदेवी मेला’ सुरु (फोटोफिचर)

ललितपुर खोकनाको लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे सिकाली जात्रा ‘रुद्रायणीदेवी मेला’ विधिवत सुरु भएको छ ।

undefined

undefined बिहीबारबाट सुरु भएको मेलामा खोकनादेखि सिकाली देवगणसहित काठमाडौंको विभिन्न क्षेत्र परिक्रमा गराउँदै शुक्रबार बिहान एकबजे हनुमान ढोका क्षेत्रभित्र ‘रुद्रायणीदेवीलाई प्रवेश गराइएको छ ।

 

undefined

बाजागाजासहित सिकाली देवीनाच प्रदर्शन गर्दै आरम्भ गरिएको सिकाली जात्रा देवगण टोलीले बसन्तपुरमा पचली भैरव मन्दिरको दर्शन गराएर परम्परा अनुसार शुक्रबार बिहान सिकाली देवीनाच प्रर्दशन गरे ।

undefined

‘रुद्रायणी मेला’को नामले समेत चिनिने उक्त जात्रालाई देश र जनताको रक्षार्थ देखाइने भएकाले यसको छुट्टै महत्व छ ।

undefined

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined