Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मेयर बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यररत रामप्रसाद पौडेल पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा समेत दायर भएको छ ।

 पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।