Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सिंहदरबारमा नवगठित मन्त्रिपरिषदको बैठक

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग गठबन्धन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार २० सदस्यीय मन्त्रिपरिषद बनाएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको नवगठित मन्त्रिपरिषदको बैठकमा सहभागीहरू । 

RS_KTM-1709793898701.jpg

संविधानअनुसार बढीमा २५ जनाको मन्त्रिपरिषद बनाउन पाइन्छ । प्रधानमन्त्री दाहालले अब वन र स्वास्थ्यमन्त्री बनाउन बाँकी छ । यी मन्त्रालयमा जनता समाजवादी र अन्य साना दलको दाबी छ । यसपछि संविधानतः तीनजना राज्यमन्त्रीहरु थप्न मिल्छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको नवगठित मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

RatnaShrestha1709793843999.jpg

तस्बिर: रत्न श्रेष्ठ