Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

सात करोडमा सम्पन्न भएको ५२३ मिटर लामो झोलुङ्गे पुल

बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी सात करोड लागतमा कालीगण्डकी नदीमा निर्माण सम्पन्न भएको ५२३ मिटर लामो झोलुङ्गे पुल । तस्बिरः खेमराज गौतम