Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा फुलेको पलाँसको फूल खान आएको बुङ्गेचरा ।
फूलको रस खानका लागि ठोड लामो र तिखो हुने सानो आकारको बुङ्गेचरा गर्मीयामको सुरुवातमा देखिने गर्दछन् ।
तस्बिरः कुलदीप न्यौपाने
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By