Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चैतलो खेल्दै हुम्लाको सिमकोटका महिला

हुम्लाको सिमकोट गाउँपालिका-१,२ ठेहे गाउँमा लाग्ने चैतलो पर्वमा चैतलो खेल्दै स्थानीय महिला ।

चैतलो पर्वमा (फाक,चाची)का गीत गाउने गरिन्छ ।

chaitelo Nepal Raibar (1).png

तस्बिर : दाने बोहरा