Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

माओवादीले महिलालाई प्राथमिकता दिएको छः रेखा शर्मा

नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले माओवादीले महिलालाई प्राथमिकता दिएको छ बताएकी छन्  ।  उनले माओवादीको विधान अधिवेशनका क्रममा  पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन् । 

उनले भनिन् ‘पार्टीमा ३५ प्रतिशत महिला हुनुपर्ने प्रावधान सुनिश्चित छ । यो लागू भएको छ । अब पदाधिकारीमा पनि महिला थपिनुपर्ने आबाज छ यो सकारात्मक हो ।’ 

उनले पार्टीले महिलालाई प्रमुख दिएको प्राथमिकताले निरन्तरता पाउनेसमेत जानकारी दिइन् ।