Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दुना टपरी गाँस्दै विद्यार्थी

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ सेरिगाँउमा रहेको यमुनानन्द नमुना माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी दुना टपरी गाँस्दै ।

सरस्वती पूजालाई लक्षित गरी कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी खाली समयको सदुपयोग गर्दै दुना टपरी गाँस्न जुटेका छन ।

पाँच जना शिक्षाकाले दुना टपरी गाँस्न सहजीकरण गरिरहनु भएको छ ।

BO-Tribeni-RukumPachhim-1707719249972_1.JPG

तस्बिर: बलबहादुर ओली