Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

उमेरले नछेकेको तिलकुमारीको पढ्ने धोको

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बस्ने तिलकुमारी पचपन्न वर्षको उमेरमा कक्षा ४ मा पढ्दै ।

बाल्यकालमा पढ्न नपाएपछि उहाँ अहिले सुनवल नगरपालिका–१२ मा रहेको श्री जगन्नाथ माध्यमिक विद्यालय भूमहीमा पढ्दै हुनुहुन्छ ।

उहाँ निरन्तर विद्यालय आउने गरेको विद्यालयले जनाएको छ ।

तस्बिर: अनिल यादव