Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ ।

छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।  योग्य उमेदवारले दश दिनभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय, सानोठिमी, भक्तपुरमा कार्यालय समयमा दरखास्त पेस गर्न सकिनेछ ।

sd-1707443684.jpeg