Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

रवि लामिछानेलाई हर्क साम्पाङको प्रहार- सुविधाको लागि आफ्नो नागरिकता त्याग्नेले देश त्यागेको मानिन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरानका मेयर हर्क साम्पाङले सुविधाको लागि आफ्नो नागरिकता त्याग्नेले देश त्यागेको मानिन्छ भन्दै प्रहार गरेका छन् । 

उनले सामाजिक संजाल मार्फत सुबिधाको लागि आफ्नो नागरीकता त्याग्नेले देश त्यागेको मानिन्छ भन्दै व्यङ्य प्रहार गरेका हुन् । 

उनले लेखेका छन्ः सुबिधाको लागि आफ्नो नागरीकता त्याग्नेले देश त्यागेको मानिन्छ !देश त्याग्न सक्नेलाई प्रधानमन्त्री बनाउने रे!