Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२९ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १४.६७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३२ रुपैयाँ रहेको छ ।


अस्ट्रेलियन डलर एकको खरिद दर ८७.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.६४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ रहेको छ ।

Capture-30.webp