Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रियसभा निर्वाचन: गण्डकीबाट माओवादीकी मनरूपा शर्मा विजयी

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट  माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी भएकी छन् । 

उनी महिला क्लष्टरबाट विजयी भएकी हुन् । 

उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।