Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा गठबन्धन दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन।

गण्डकीबाट अन्य क्लष्टरमा कांग्रेसबाट किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा कांग्रेसका पदमबहादुर परियार र महिलामा माओवादीबाट मनरुपा शर्माले मनोनयन दर्ता गरेका हुन् ।