Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

आज नेपाली बजारमा सुनको मूल्य २ सय रूपैयाँले घटेको छ।

मंगलबार १ लाख २१ रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि १ लाख २० हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ। तेजाबी सुन १ लाख २० हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।  

यस्तै, आज चाँदीको मूल्य १० रूपैयाँले घटेको छ। मंगलबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५० मूल्यमा कारोवार भइरेहको छ।