Jul 20 2026
Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३
Shares
बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By