Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

चार्जिङ स्टेसन

कैलालीको लम्की बसपार्कमा स्थापना गरिएको चार्जिङ स्टेसन । यो स्टेसन स्थापना गरिँदा इलेक्ट्रोनिक सवारीसाधन चार्जिङका निम्ति सहज भएको छ । तस्बिर: झलनाथ खनाल