Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

इनारमा डुबेर एक पुरुषको मृत्यु

भक्तपुरको ताथलीमा इनारमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार इनारमा डुबेर चाँगुनारायण नगरपालिका–९, ताथली बस्ने ५२ वर्षीय राम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानबाट सम्पर्कविहीन भएका खड्काको शव खोजी गर्ने क्रममा इनारमा फेला पारेको हो ।