Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

‘प्रेगनेन्सी फोटोसुट’मा रोमान्टिक रेखा दम्पती (तस्वीरहरु)

अभिनेत्री रेखा थापाको ‘प्रेगनेन्सी फोटोसुट’का रोमान्टिक तस्वीर सार्वजनिक भएका छन् ।

rekha.jpg

यी तस्वीरमा रेखा र उनका श्रीमान् बलराम शाही प्रफुल्ल देखिएका छन् ।

rekha1.jpg

बुधबार राति अमेरिका उड्नुअघि रेखा दम्पतीले यी तस्वीर काठमाडौंमा खिचाएका थिए ।

rekha2.jpgतस्वीरमा रेखाको पहिरन आकर्षक देखिन्छ ।

rekha3.jpg

सेतो सारीमा कालो रङका पुतली र शिशु आकार बुनिएको छ ।

rekha4.jpg

उनले शिरमा क्राउन लगाएकी छन् ।

rekha5.jpg

रेखा अहिले ‘बेबी प्लान’सहित अमेरिका लागेकी छन् ।

rekha6.jpg

बुधबार काठमाडौंदेखि दोहा ट्रान्जिट हुँदै उनी अमेरिकाको सियाटल अवतरण भएकी हुन् ।rekha8.jpg

rekha9.jpgrekha10.jpg

rekha11.jpg