Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री ‘प्रचण्ड’ प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै  (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार कैलालीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गरिरहेका छन् । 

01a47bee-28b5-49a6-ab84-d59b207cf9cc.jpgमाओवादीले सञ्चालन गरेको ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’अन्तर्गत आज कैलालीको धनगढी उपमहानगरपादिका वडा नं. १६ भदामा भइरहेको उनको सचिवालयले जनाएको छ । 06b4bce9-5bcb-4194-b37f-8b40786cc106.jpg

प्रधानमन्त्री दाहाल सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न शुक्रवार विहान त्यसतर्फ गएका थिए ।f6eeece0-e36c-4d1a-a64a-b99cceb6e161.jpgee1472c3-d732-49e4-80e4-85c5cd0b5237.jpg

e685192a-d7a7-4544-a40f-ea3fa1c3f646.jpgb4fd5a75-8fe9-40de-bf48-2cfaa6bc44d0.jpgaf4368e2-3a64-4323-adea-e61672efd6ff.jpg99db61f5-8f01-455a-8b7a-c0dd714ea3f5.jpg4ab55642-f666-4f4f-9160-191bbd8510df.jpg

834f5057-fb38-4bda-befe-b6cddb13deb5.jpg