शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी?

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी?

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी?

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् ।

    उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न केहीबेरअघि सिंहदरबार पुगेका हुन् । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषय र संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट रहेको बताउँदै आएका छन् । केहि समयअघि यस विषयमा प्रधानमन्त्रीले १२ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गरेका दलहरुसँग छलफल समेत गरेका थिए ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार