Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

रुकुममा भूकम्पको धक्का महसुस

रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रको सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो ।