Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

खाँदबारीको हाटबजारमा देउसीभैलोका लागि मादल बिक्री गर्दै

तिहार सुरु भएसँगै सङ्खुवासभाको खाँदबारीमा लाग्ने शनिबारे हाटबजारमा देउसीभैलोका लागि भोजपुरको दिङ्गलाबाट बिक्री गर्न ल्याइएको मादल ।

madal (1).png

पछिल्लो समय गाउँघरतिर तिहारमा मादल बजाएर देउसीभैँलो खेल्ने चलन हराउँदै गजएको छ ।

तस्बिर: सुजन बज्राचार्य