Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पञ्चकुण्ड तालमा अन्नपूर्ण हिमालको छाँया

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नर्थ अन्नपूर्ण आधार शिविरबाट पञ्चकुण्ड ताल र पृष्ठभूमिमा रहेको अन्नपूर्ण प्रथम हिमाल ।

SantoshGautam_Myagdi_RSS_14_AnnapurnafirsthimalraPanchakundatal.jpg

पञ्चकुण्ड तालमा अन्नपूर्ण हिमालको छाँया अवलोकन गर्न सकिन्छ ।

तस्बिर: सन्तोष गौतम