Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पर्यटक

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी हुुँदै धौलागिरि चक्रीय पदमार्गमा जाँदै गरेका पर्यटक । पर्यटकीय यामसँगै धौलागिरि चक्रीय पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर: सन्तोष गौतम