मोरङको बेलबारीमा जारी छैँठौ बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको रु आठ लाख राशी सहितको उपाधी र शिल्ड जित्न सफल ब्रिगेड ब्वाइजले हात पारेको छ।

शनिबार भएको फाइनल खेलमा ब्रिगेड ब्वाईज काठमाडौँले विर्तामोड युथ क्लव झापालाई 'ट्राईबेकर'मा ५ - ३ गोल अन्तरले पराजित गरेको गरेको हो।
तस्बिरः गोपाल काफ्ले