Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि राजदूत सिफारिस

परराष्ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि नेपाली राजदूत सिफारिस भएका छन् ।

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको हो ।