Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

दशैँ घुमघामको गन्तव्यः इलाम (फोटो फिचर)

सबैभन्दा लामो विदा हुने नेपालीहरुको मुख्य पर्व हो दशैँ । यस अवसरमा सरकारी तथा गैरसरकारी कार्यालय र संस्थाहरुले अरु बेलाभन्दा लामो बिदा दिने गर्छन् । 


बिदाको समय पारि पछिल्लो समय घुमघाम गर्नेहरुको स‌ंख्या पनि बढ्दै गइरहेको छ । इलाम पर्यटनका लागि एक प्रमुख गन्तव्य हो। 


हेर्नुहोस् इलामका केही तस्बिरहरु -

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined