द्वारा रचित ‘कर र करार’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँमा मंगलबार विशेष कार्यक्रमका बीच उक्त भिडियो सार्वजनिक गरिएको हो ।
शक्ति बल्लभले संगीत भरेको उक्त गीतमा आनन्द कार्कीले स्वर दिएका छन् । यसअघि श्रेष्ठले गीति एल्बम ‘जिन्दगीका तरेली’ बजारमा ल्याएका थिए ।
जसमा सातवटा गीत समावेश थिए ।