बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

गायक हेमन्त शर्माको ‘निरजाले’ गीत युटुबको पहिलो ट्रेन्डिङ्गमा (भिडियोसहित)

गायक हेमन्त शर्माको ‘निरजाले’ गीत युटुबको पहिलो ट्रेन्डिङ्गमा (भिडियोसहित)

शनिवार, आश्विन २७ २०८०
शनिवार, आश्विन २७ २०८०
  • गायक हेमन्त शर्माको  ‘निरजाले’ गीत युटुबको पहिलो ट्रेन्डिङ्गमा (भिडियोसहित)

    सुरिलो आवाजका धनी गायक हेमन्त शर्माको निरजाले बोलको गीत यति बेला युटुबको पहिलो ट्रेन्डिङ्गमा परेको छ। गायक शर्माले आफ्ना दर्शक स्रोताको बीचमा एकपछी अर्को उत्कृष्ट गीत ल्याउने गरेका छन।

    उक्त गीतमा सामाजिक सञ्जालको लोकप्रिय प्ल्याटफम टिकटकमा निरजाले गीतमा टिकटक बनाउनेहरूको ओइरो देख्न सकिन्छ।  सो गीत गायक शर्माकै युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो । शर्मासँगै गायिका अस्मिता अधिकारीको पनि स्वर रहेको छ । गीतकार एकनारायण भण्डारीले रचना गरेको सो गीतमा संगीत शर्मा आफैँले भरेका हुन् ।

    images
    images
    images

    गीतमा संगीत संयोजन कृष्ण विकले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्। गीतको म्युजिक भिडियोमा सुनील क्षेत्री र आस्मा विश्वकर्माको नृत्य तथा मुख्य अभिनय रहेको छ । काल झैँ गायक सर्माको फूल हौ भने बसाईदेऊ, बरिखा, के मायाँ गर्नु हुन्न र?, हातैमा जाले रुमाल जस्ता गीतहरू अहिले पनि जनमानसको ओठमा झुन्डिरहेका छन।

    images

    हेर्नुहोस् उक्त गीतको भिडियो;

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार