Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

बझाङमा फेरि भूकम्पको धक्का

बझाङमा गए राति फेरि भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । असोज १६ गते बझाङ केन्द्र बनाएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।