Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अञ्जु पन्तको नयाँ गीत 'आकाश झरे' सार्वजनिक (भिडियोसहित)

अञ्जु पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ ।

हेर्नुहोस् भिडियो