Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

चलचित्र ‘दुई नम्बरी’ युट्युबमा (हेर्नुहोस् पूरा चलचित्र)

नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ युट्युबमा रिलिज गरिएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलमा चलचित्र रिलिज गरिएको हो । सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र लामा हुन् । दीपेन्द्रको नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ हल रिलिज भइरहेका बेला गत वर्ष हल रिलिज भएको ‘दुई नम्बरी’ युट्युबमा आएको हो । हेर्नुहोस् पूरा चलचित्र https://youtu.be/lgnmYWl26SY