Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

दुनाटपरी गाँस्ने सीप सिक्दै विद्यार्थी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)कोे मध्यविन्दु नगरपालिका–१० अरुणखोलास्थित नारायणी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी दुनाटपरी गाँस्दै । विद्यालयमा अध्यनरत विद्यार्थीले शुक्रबार बुक फ्रि डे कार्यक्रमअनुसार दुनाटपरी बनाउने सिप सिक्न थालेका हुन् । तस्बिरः विष्णुप्रसाद गौडेल