Jul 03 2026

Jul 03 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे रास्वपाका सांसदलाई अभिमुखीकरण (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल बनाउने अभियानअन्तर्गत विकसित ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन संसदीय दलको बैठक आयोजना गरेको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा उक्त बैठक शुक्रबार सुरु भएको हो । 

बैठकमा प्रतिनिधिसभा सदस्यहरूलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको प्रणालीबारे जानकारी गराउनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गरिने पनि जनाइएको छ ।

RS_KTM_RSS_19_IMG_20260703_113539(2).jpg
RS_KTM_RSS_19_IMG_20260703_113539(3).jpg
RS_KTM_RSS_19_IMG_20260703_113539(4).jpg
RS_KTM_RSS_19_IMG_20260703_113539(1).jpg
Rsp (1).png