Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (सूचीसहित)

चितवनमा आयोजित रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

निर्वाचन आयोग प्रमुख भुवन केसीले नामावलीमाथि कुनै दाबी विरोध भए महाधिवेशन सचिवालयको कार्यालय (चितवन औद्योगिक प्रदर्शनीस्थल)मा सम्पर्क राख्न भनेका छन् ।

रास्वपाले प्रदेश सभापतिहरु पदेन रहने गरी १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । अहिले रास्वपामा १२१ केन्द्रीय सदस्य छन् ।