Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

रास्वपाको प्रथम महाधिवेशनमा रवि–बालेनले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन् । महाधिवेशनको पहिलो दिन असार ७ गते आइतबार उद्घाटन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका हुन् ।