Jun 16 2026
Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३
Shares
काठमाडौंको कमलपोखरीदेखि नक्साल भगवती मन्दिरसम्म ढल निर्माणको काम भइरहेको छ ।
सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो ।
जसका कारण पैदल यात्रीहरूलाई हिँडन् र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By