Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै भने- जस्तोसुकै आरोप लगाएपनि थेग्नसक्छु

गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै आफुमाथि जस्तोसुकै आरोप लगाएपनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुख दिएको सहन नसक्ने बताएका छन्।  

आफुमाथी तथ्य बिनै आरोप लगाएको बताएका हुन् । मिडिया ट्रायलकै कारण कोहि व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस भन्ने उनको माग छ ।