Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

२५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)

सरकारले २५ आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको हो । 

1_Faar5Tjv9K.png
2_TklTsXP0VJ.png
3_OkvBLgqJQB.png