Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

कुमारी बैंक र बी एण्ड बी अस्पतालबीच सम्झौता, यस्ता छन् सेवा सुविधा

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि, ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू बिरामी भर्ना, डिस्चार्ज, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिने भएको छ ।