Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना (तस्बिरहरु)

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा क्षेत्रको बस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन्। 

कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले गम्भीर आपत्ति जनाएका छन्।

सहमति विपरीत गरिएको यस कदमको कडा विरोध गर्न र आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले विस्थापित बासिन्दाहरूले पशुपति क्षेत्र विकास कोषको कार्यालय (गौशला)को मुख्य गेटबाहिर शान्तिपूर्ण धर्ना दिएका हुन् ।

photo-55-13_4049d6dc.jpg
photo-56_35d065cc.jpg
photo-55-12_fd5c35d3.jpg
photo-55-11_f3ce7f45.jpg
photo-55-6_bae43d35.jpg
photo-55-7_f190c977.jpg
photo-55_5d1285d0.jpg
photo-55-2_3fa7dbed.jpg
photo-55-4_e85ca8a6.jpg
photo-55-3_b636ebcc.jpg