Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

केन्द्रीय संयुक्त समितिले सुकुम्बासीमाथिको बर्बर ,दमन,महंगी र राष्ट्रिय स्वाधीन्तामाथि हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

photo-1_a794d7ec.jpg

 

बुधबार काठमाडौंको माइतीघरमा जम्म भई विरोध प्रदर्शन गरका हुन् । प्रदर्शनमा सहभागीहरूले सुकुम्बासीमाथि भएको बर्बर व्यवहार अन्त्य गर्न, जनजीविकासँग जोडिएका समस्याको समाधान गर्न तथा राष्ट्रिय स्वाधीन्ताको रक्षा गर्न सरकारसँग माग गरेका थिए।

photo-5_0125c36c.jpg
photo-4_492cdeb3.jpg

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

photo-14_c623d03b.jpg
photo-15_d07d8211.jpg
photo-17_d1aa0fda.jpg
photo-18_ee306f71.jpg

photo-18_ee306f71.jpg

photo-24_b8afa2c3.jpg