Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेन्डा ?

बुधबार मन्त्रिपरिषद् बैठक बसेकाे छ । 

बैठक १० : ३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीछ । 

त्यसअघि मन्त्रिपरिषद् बैठक बसेकाे हाे ।