अर्घाखाँचीको पाणिनि-८ दुर्गाफाँट कुँडुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाकाे दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य २७ जना घाइते छन् ।।
सुपा देउरालीबाट पर्वत जादै गरेको ढ १ ख ५०४ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।