Jun 28 2026

Jun 28 2026 | आइतवार, आषाढ १४ गते २०८३

एमालेको संसदीय दलको उपनेता बनिन् पदमा अर्याल

नेकपा एमालेको संसदीय दलको उपनेतामा पदमा अर्याल मनोनित भएकी छन् ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोयन गरेका हुन् ।

नेता बादलले यसअघि एमालेको संसदीय दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निशा घतानीलाई मनोनयन गरेका थिए ।