Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचितले लिए शपथ र प्रमाणपत्र (तस्बिरहरु)

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । आज महासंघका नव निर्वाचित कार्यकारिणी समितीका सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे ।

साथै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गराएका हुन् ।

photo-3_3a845422.jpg
photo-6_4a84b86c.jpg
photo-5_5be70c41.jpg
photo-13_e4b7d8d6.jpg
photo-21_44a5d1cc.jpg
photo-27_54fffd6c.jpg
photo-1_b0b95678.jpg
photo-26_2fc6f514.jpg
photo-24_bdad4609.jpg
photo-18_b47fd4a7.jpg
photo-15_d69851b5.jpg